तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न बेलौरीमा विशेष ट्राफिक सचेतना अभियान सुरु
कञ्चनपुर, बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने अटो तथा ई-रिक्सा जस्ता तीन पाङ्ग्रे सवारी साधनहरूलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यका साथ विशेष ट्राफिक सचेतना अभियान सुरु भएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरी र बेलौरी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजनामा यो अभियान..






